FAQs Complain Problems

करार सेवामा पदपूर्तिसम्बन्धी दरखास्त बुझाउने आवेदकहरुको सम्पर्क मिति सम्बन्धि सुचना :

करार सेवामा पदपुर्ती सम्बन्धि दरखास्त आहवानको सुचना प्रकाशित मिति २०७५।०१।२४ गते को लागी दरखास्त फारम बुझाउने सम्पुर्ण आवेदकहरुलाई यहि मिति २०७५।०२।१३ गते बिहान १०:०० बजे यस कार्यालयमा सम्पर्कका लागि यो सुचना प्रकाशित गरिएको छ   ।

 

विस्तृत विवरणको लागि यहाँ साथै राखिएको पत्र हेर्नुहोला ।

आर्थिक वर्ष:

जनप्रतिनिधि तथा कर्मचारी