समाचार
बिवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
३५ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानिय पंजिकाधिकारि वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क , ३५ देखी ७० दिन भित्र रु ८ र सो भन्दा बढी भएमा रु ५० लाग्ने
आवश्यक कागजातहरु:
- दुलहा-दुलहिको नागरिकता ।
- दुलहिको नागरिकता नभएको खण्डमा पतिको नागरिकता ।
- माईति तर्फ बाबु-आमाको नागरिकता ।
- दुलहा-दुलही दुबै कार्यालयमा उपस्थित हुनुपर्ने ।