आज मिति २०७९/०५/३१ गते शुक्रबारका दिन यस कालिकामाई गाँउपालिकाको आ.ब. २०७९/०८० को ८ औ गाँउसभा रु ४२ करोड़ ६६ लाख ४० हजार २ सय ९२ पैसाको बजेट पारित गर्दै सु-सम्पन्न भयो ।
सूचना अधिकारी नामः निरंजन प्रसाद चौरसिया सम्पर्क नं. :- ९८१२२०४११० Email ID :- kalikamai.suchanaadhikari@gmail.com
गुनासो सुनवाई अधिकारी
नाम:- नबरेज खाँ पैठान सम्पर्क न. +9779807212940 Email ID :- kalikamai.gunasosunwai@gmail.com