करार सेवामा पदपुर्ती सम्बन्धि दरखास्त आहवानको सुचना प्रकाशित मिति २०७५।०१।२४ गते को लागी दरखास्त फारम बुझाउने सम्पुर्ण आवेदकहरुलाई यहि मिति २०७५।०२।१३ गते बिहान १०:०० बजे यस कार्यालयमा सम्पर्कका लागि यो सुचना प्रकाशित गरिएको छ ।