समाचार
सेवाहरु
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारि वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ देखी ७० दिन भित्र रु ८ र सो भन्दा बढी भएमा रु ५० लाग्ने
आवश्यक कागजातहरुः-

- सम्बन्धित बच्चाको आमा वा बुवाको नागरिकता ।
- नियमानुसार सुचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।
- अस्पतालमा भए अस्पतालको कागजात ।
- अरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण हुनुपर्ने ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारि वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ देखी ७० दिन भित्र रु ८ र सो भन्दा बढी भएमा रु ५० लाग्ने
आवश्यक कागजातहरुः-
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारि वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ देखी ७० दिन भित्र रु ८ र सो भन्दा बढी भएमा रु ५० लाग्ने
आवश्यक कागजातहरुः-
- दुलहा-दुलहिको नागरिकता ।
- दुलहिको नागरिकता नभएको खण्डमा पतिको नागरिकता ।
- माईति तर्फ बाबु-आमाको नागरिकता ।
- दुलहा-दुलही दुबै कार्यालयमा उपस्थित हुनुपर्ने ।